रूपन्देही जिल्लाको दक्षिणी भागमा अवस्थित सिद्धार्थनगर नगरपालिका नेपाल र भारतको सिमानामा पर्ने पाँचवटा मुख्य प्रवेशद्वार मध्य एक महŒवपूर्ण पर्यटकीय, व्यापारीक र औद्योगिक केन्द्रको रूपमा स्थापित तथा भगवान गौतम बुद्धको बाल्यकालको नाम सिद्धार्थ (सर्वअर्थसिद्ध) बाट सम्बोधित यस नगरको पाश्र्वचित्र तयार गर्ने जमर्को गरिएको छ । भैरहवा रूपन्देही जिल्लाको सदरमुकाम हो । हाल सिद्धार्थनगर नगरपालिका वडा नं. ७ मा पर्ने भैरहवा गाउँ नै पुरानो थलो हो । यसको नामकरण के कसरी भयो भन्ने शोध खोज गर्दा ..
» पुरा पढ्नुहोस
Lumbini is the place where the Buddha, known as the Tathagata* was born. It is the place which should be visited and seen by a person of devotion and which should cause awareness and apprehension of the nature of impermanence.'
The birthplace of the Gautama Buddha, Lumbini, is the Mecca of every Buddhist, being one of the four holy places of Buddhism. It is said in the Parinibbana Sutta that Buddha himself identified four places of future pilgrimage: the sites of his » Read More